संसद, सरकार र न्यायपालिकाबीचको द्वन्द्व कहाँसम्म पुग्छ ?

काठमाडौं । प्रधानन्यायाधिश सुशीला कार्की विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव बैशाख १७ मा संसदमा टेवुल भयो । महाअभियोग दर्तासँगै निलम्बनमा परेकी कार्की सर्बोच्चको आदेशले पुनः काममा फर्कीइन । तर, दलहरुको घुर्की र व्यवस्थापिका र न्यायपालिकाको द्वन्द्वले राजनीतिक अन्यौल थप बढेको छ । प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध महाअभियोग प्रस्ताव ब्यवस्थापिका संसद्मा टेबुल हुदाँ सर्बोच्च अदालतले प्रक्रिया अगाडि … Continue reading संसद, सरकार र न्यायपालिकाबीचको द्वन्द्व कहाँसम्म पुग्छ ?